Please Update Your Browser.

पर्या पर्यटनका लागि चौरी महोत्सवः

पर्या पर्यटनका लागि चौरी महोत्सवः

नयाँवर्ष २०७४ को अवसरमा पाँचथरको फालेलुङ गाँउपालिका ४ को चाररातेमा आयोजना गरिएको चौरी महोत्सवमा ल्याइएका चौरी । दुर्लभ बन्दै गएको चौंरी पालन व्यवसायको प्रवद्र्धन गर्ने उद्देस्यले जिल्लामा पहिलोपटक चौंरी पर्या पर्यटन महोत्सव आयोजना गरिएको हो । तस्वीरः लेखनाथ खतिवडा