निर्दयीपनको पराकाष्टाः काठमाडौंको पशुपतीस्थित आर्यघाट जाने बाटोमा पैसाका लागि सुताइएका एक नाबालक । नाबालक देखेपछि बटुवा र दशनार्थीले पैसा दिने लोभमा यिनलाई अभिभावकले सडक छेउमा सुताइएका हुन् । तस्वीरः कोसेलीन्यूज