Please Update Your Browser.

मेडिकल कलेजको सिलान्यासः

मेडिकल कलेजको सिलान्यासः

कैलालीको गेटा मेडिकल कलेजको सोमबार एक कार्यक्रमका बीच सिलान्यास गरिदैं । तीन सय सैयाको अस्पताल भवन, ढाई तले कलेज भवन र प्रशासनीक भवनको एकै दिन सोमवार बैदिक परम्परा अनुसार सिलान्यास गरिएको हो ।