Please Update Your Browser.

अछाम काँग्रेसको मत परीमाण सार्वजनिक

February 16, 2016 0

अछाम, फागुन ४ । अछाम काँग्रेसको मत परीमाण सार्वजनिक भएको छ । जिल्ला अधिवेशन अन्र्तगत मंगलबार सभापति, सचिव र कोषाध्यक्ष पदका लागि मतदान भएको थियो […]

अनेरास्ववियुमा मनोनयन दर्ता सुरु

February 15, 2016 0

फागुन ३ काठमाडौँ – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु० को २२औँ राष्ट्रिय सम्मेलनमा नयाँ पदाधिकारीका लागि मनोनयन दर्ता सुरु भएको छ । प्रतिनिधिसम्बन्धी […]

कर्मचारी सरुवाका लागि घुस खुवाउने प्रवृत्तिको अन्त्यः मन्त्री शर्मा

February 15, 2016 0

 फागुन ३ दाङ ।सामान्य प्रशासन मन्त्री रेखा शर्माले कर्मचारी सरुवाका लागि मन्त्री र नेता भेट्ने अनि घुस खुवाएर सरुवा गराउने प्रवृत्तिको अन्त्य भएको वताएकी छिन्। रिपोर्टर्सं […]

प्रधानमन्त्रीले भनेःनेपालको शीर उचोँ भएको छ

February 15, 2016 0

फागुन ३ कठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १२ औं दक्षिण एसियाली खेलकुद ( साग) पुरुष फुटबलको उपाधि जितेको नेपाली राष्ट्रिय टिमलाई बधाइ एवं शुभकामना दिएका छन्। […]

ओलीको भारत भ्रमण विग्रेको सम्बन्धनलाई सुधार्न होः प्रचण्ड

February 14, 2016 0

फागुन २ काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण बिग्रेको सम्बन्ध सुधार्न मात्र भएको बताएका छन् । पार्टी […]

कांग्रेस महाधिवेशनको उदघाटन समारोह खुलामञ्चमा

February 14, 2016 0

फागुन २ काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशनको उद्घाटन समारोह खलामञ्चमा हुने भएको छ । आइतबार सिंहदरबारमा बसेको कांग्रेसको पदाधिकारीको बैठकले महाधिवेशनको उद्घाटन समारोह […]

बाबुरामले पार्टी छोड्दा कत्ति पनि पीडा भएनः प्रचण्ड

February 13, 2016 0

१ फागुन, काठमाडौँ ।एमाओवादी अध्यक्ष प्रचण्डले पूर्व सहकर्मी तथा पार्टी उपाध्यक्ष बाबुरामले भट्टराईले पार्टी छोडेर जाँदा आफूलाई कत्ति पनि पीडा महसुस नभएको बताएका छन् । अध्यक्ष […]

तिम्रो सहादतको खबरले ऐसेलु फुलेको वसन्तमा पनि रम्न सकिन

February 13, 2016 0

सन्दर्भ जनयुद्ध दिवस मानिसको जन्मपश्चात् मृत्यु स्वाभाविकै रुपमा हु“दै आएको छ । तर मुत्युका थुप्रै परिभाषा, ओज, गरिमा भने आफ्नै ठाउ“मा हुनेरहेछन् । वीर जोदाहा […]

अख्तियारद्वारा सशस्त्र प्रहरीका पूर्व आइजीपी बासुदेव ओलीमाथि मुद्दा दायर

February 12, 2016 0

२९ माघ, काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक वासुदेव ओलीसहित ७ जना प्रहरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । महानिरीक्षकको पदमा कार्यरत […]

1 98 99 100