Please Update Your Browser.

जासुसीको आरोपमा भारतीयलाई पाकिस्तानमा जेल सजाय

February 17, 2016 0

काठमाडौं ५ फागुन । जासुसीको आरोपमा पाकिस्तानमा एक भारतीय नागरिकलाई तीन वर्षको सजाय सुनाइएको छ ।भारतबाट तीन वर्षदेखि वेपत्ता रहेका हामिद अन्सारीलाई पाकिस्तानी सैन्य अदालतले जासुसीको आरोपमा दोषी […]

प्रेम प्रस्ताव अस्वीकार गरे पछि छुरा प्रहार

February 17, 2016 0

उदयपुर ५ फागुन । लामो समयदेखि प्रेम प्रस्ताव राख्दै आए पनि युवतीले नमानेको भन्दै उदयपुरमा एक युवकले युवतीमाथि नै छुरा प्रहार गरेका छन्। उदयपुर पञ्चावती गाविस–४ […]

गैरकानुनी सम्पत्ति कमाएको आशंकामा थप २६ सरकारी कर्मचारी अख्तियारको घेरामा

February 17, 2016 0

काठमाडौं ५ फागुन । पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारका सहसचिव एवं विभागीय प्रमुखसहित २६ पदाधिकारीलाई छानविनको दायरामा […]

जोखिमपूर्ण, कटैनी पुल

February 17, 2016 0

लखन चौधरी, कैलाली ५ फागुन। देख्दैमा आङ नै सिरिङ्ग हुने, दुई जना संगै यात्रा गर्दा ‘कटकट, च्याटचुट’ आवाज निकाल्ने पुलको यात्रा गर्नु स्थानीयहरुको दैनिकी हो । […]

नाकाबन्दीले रोकेन सुन आयात, ६ महिनामा ३३७ प्रतिशतले बढ्यो

February 16, 2016 0

काठमाडौं ४ माघ । भारतीय नाकाबन्दीले अत्यावश्यक वस्तुहरु समेत आयात हुन नसकिरहेको बेलामा सुनको आयात भने तीन गुनाले बढेको छ । चालु आर्थिक वर्षको पहिलो […]

निसर्त क्रान्तिकारी कार्यदिशा स्वीकारे प्रचण्डसंग एकताः बास्तोला

February 16, 2016 0

काठ्माडौँ ४ फगुन । नेकपा माओवादीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले प्रचण्डले नयाँ जनवादी क्रान्तिको कार्यदिसालाई निसर्त स्वीकार गरे आफुहरु पनि एकता गर्न तयार भएको बताएका […]

पुलको मर्मत गर्छौँः ठेक्केदार

February 16, 2016 0

पाँचथर, फागुन ४ । पाँचथर पावर कम्पनीले मापदण्ड विपरित काजिमाने झोलुङ्गे पुल बनाएर मानवीय दुर्घटना निम्त्याउन खोजेको भन्दै पाँचथरको भारपा र याङनामका सर्वसाधारणले आपत्ति जनाएपछि कम्पनीका प्रमुख […]

विजयको खुसीयालीमा ¥याली

February 16, 2016 0

पाँचथर, फागुन ४ । दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पुरुष फुटवलमा नेपाली राष्ट्रिय टोलीले २३ बर्षपछि भारतलाई पराजित गर्दै स्वर्ण पदक जितेको खुसीयालीमा पाँचथर सदरमुकाम फिदिममा […]

महिला उद्यमीहरुको भेला

February 16, 2016 0

पाँचथर, फागुन ४। उद्योग वाणिज्य महासंघ महिला उद्यमशील समितिको भेला हालै फिदिममा सम्पन्न भएको छ ।   महिला उद्यमीहरुको उद्यम र व्यवसायको विकासमा सघाउन पु¥याउने उद्देश्यका […]

डिसिए र एनसिएवीच मैत्रीपुर्ण क्रिकेट सिरीज हुने

February 16, 2016 0

धनगढी, फागुन ४ । धनगढी क्रिकेट एकेडेमी र काठमाण्डौको नेपाल क्रिकेट स्कुल विचमा मैत्रीपुर्ण क्रिकेट प्रतियोगिता हुने भएको छ । धनगढीको सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा फागुन […]

1 354 355 356 357 358 360