Please Update Your Browser.

पुलको मर्मत गर्छौँः ठेक्केदार

February 16, 2016 0

पाँचथर, फागुन ४ । पाँचथर पावर कम्पनीले मापदण्ड विपरित काजिमाने झोलुङ्गे पुल बनाएर मानवीय दुर्घटना निम्त्याउन खोजेको भन्दै पाँचथरको भारपा र याङनामका सर्वसाधारणले आपत्ति जनाएपछि कम्पनीका प्रमुख […]

विजयको खुसीयालीमा ¥याली

February 16, 2016 0

पाँचथर, फागुन ४ । दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पुरुष फुटवलमा नेपाली राष्ट्रिय टोलीले २३ बर्षपछि भारतलाई पराजित गर्दै स्वर्ण पदक जितेको खुसीयालीमा पाँचथर सदरमुकाम फिदिममा […]

महिला उद्यमीहरुको भेला

February 16, 2016 0

पाँचथर, फागुन ४। उद्योग वाणिज्य महासंघ महिला उद्यमशील समितिको भेला हालै फिदिममा सम्पन्न भएको छ ।   महिला उद्यमीहरुको उद्यम र व्यवसायको विकासमा सघाउन पु¥याउने उद्देश्यका […]

डिसिए र एनसिएवीच मैत्रीपुर्ण क्रिकेट सिरीज हुने

February 16, 2016 0

धनगढी, फागुन ४ । धनगढी क्रिकेट एकेडेमी र काठमाण्डौको नेपाल क्रिकेट स्कुल विचमा मैत्रीपुर्ण क्रिकेट प्रतियोगिता हुने भएको छ । धनगढीको सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा फागुन […]

क्यास्पीयन कपको तयारी पुरा, प्रतियोगितामा २५ सहभागी

February 16, 2016 0

सीताराम ओझा,   धनगढी, फागुन ४ । वुधवारदेखि धनगढीमा सुरु हुने निमावि स्तरीय क्यास्पीयन कप क्रिकेटको तयारी पुरा भएको छ । धनगढीमा रहेको क्यास्पीयन एकेडेमीले हरेक […]

अछाम काँग्रेसको मत परीमाण सार्वजनिक

February 16, 2016 0

अछाम, फागुन ४ । अछाम काँग्रेसको मत परीमाण सार्वजनिक भएको छ । जिल्ला अधिवेशन अन्र्तगत मंगलबार सभापति, सचिव र कोषाध्यक्ष पदका लागि मतदान भएको थियो […]

अनेरास्ववियुमा मनोनयन दर्ता सुरु

February 15, 2016 0

फागुन ३ काठमाडौँ – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु० को २२औँ राष्ट्रिय सम्मेलनमा नयाँ पदाधिकारीका लागि मनोनयन दर्ता सुरु भएको छ । प्रतिनिधिसम्बन्धी […]

कर्मचारी सरुवाका लागि घुस खुवाउने प्रवृत्तिको अन्त्यः मन्त्री शर्मा

February 15, 2016 0

 फागुन ३ दाङ ।सामान्य प्रशासन मन्त्री रेखा शर्माले कर्मचारी सरुवाका लागि मन्त्री र नेता भेट्ने अनि घुस खुवाएर सरुवा गराउने प्रवृत्तिको अन्त्य भएको वताएकी छिन्। रिपोर्टर्सं […]

प्रधानमन्त्रीले भनेःनेपालको शीर उचोँ भएको छ

February 15, 2016 0

फागुन ३ कठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १२ औं दक्षिण एसियाली खेलकुद ( साग) पुरुष फुटबलको उपाधि जितेको नेपाली राष्ट्रिय टिमलाई बधाइ एवं शुभकामना दिएका छन्। […]

भारतले बनायो अढाइ सय ग्रामको बन्दुक

February 14, 2016 0

फागुन २ एजेन्सी ।महिला बन्दुक बनाएको दुइ वर्षपछि भारतले देशकै सबैभन्दा हलुका बन्दुक पनि तयार गरेको छ । भारतले दुइ वर्ष पहिले निर्भिक नामको हाते […]

1 356 357 358 359 360 362