Please Update Your Browser.

थारुलाई मात्रै लाग्ने रोगः सिकल–सेल

March 9, 2016 0

सिकल–सेल एनिमिया मलेरिया प्रभावित क्षेत्रका मानिसहरुको रक्तकोषमा देखिने एक समस्या हो । यो सरुवा रोग नभएर वंशानुगत जिनबाट सर्ने रोग हो । यो अमेरिकामा भएको […]

योगमाया न्यौपानेः महिला आन्दोलनको जग

March 8, 2016 0

इतिहास मर्दैन । तर दस्तावेजीकरण भएको इतिहासका बारेमा मात्र धेरैलाई थाहा हुँदोरहेछ । तुलनात्मक रुपमा इतिहास लेखिनु पर्ने मध्ये पुरुष भन्दा महिलाको इतिहास ढाकछापको प्रयास […]

ज्योतिषशास्त्रः वैज्ञानिक कि अवैज्ञानिक ?

March 6, 2016 0

भूमिका  मानवशास्त्री इ.बि. टायलरका अनुसार ‘संस्कृति त्यो जटिल सम्पूर्णता हो जसमा ज्ञान, विश्वास, कला, नैतिकता, कानुन, प्रथालगायत अन्य सामथ्र्य र आनिवानीहरु पर्दछन् । जुन मानवद्वारा […]

मायालु हुम्लाले दर्शाएको नविनता

March 4, 2016 0

नेपाली साहित्यमा यतिखेर नियात्रा लेखनमा निकै तिब्रता आएको देखिन्छ । नेपाली नियात्रा लेखन सय वर्ष लामो काल खण्डलाई नियाल्ने हो भने नियात्रा कृतिहरुको संख्यात्मक तथा […]

पुनर्निर्माणमा मानव अधिकारमुखी पद्धति

March 1, 2016 0

वैशाख १२, २०७२ को विनाशकारी भूकम्प र तत्पश्चात्का पटकपटकका पराकम्पको प्रभावबाट क्षतिग्रस्त संरचनाको दिगो र योजनाबद्ध रुपमा पुनर्निर्माण कार्य सम्पन्न गर्न तथा भूकम्पबाट विस्थापित भएका […]

धार्मिकता भर्सेस नास्तिकता

February 28, 2016 0

सामान्यतया धर्ममा आस्था राख्ने वा भगवानको अस्तित्वमा विश्वास राख्नेहरूलाई आस्तिक मानिन्छ भने यसको ठिक विपरित विश्वास राख्ने अर्थात धर्म वा भगवानमा विश्वास नराख्नेहरूलाई नास्तिक मानिन्छ […]

बेपत्ता परिवारको एउटै प्रश्न– हाम्रा आफन्त खोइ ?

February 27, 2016 0

दीपक ओली धनगढी, १५ फागुन । ‘आफन्तहरूले काजकिरिया गर भनेर दबाब दिइरहन्छन् । छोराले हाम्रो बाबा खोई, कहिले आउनुहुन्छ ? भनेर सोधिरहन्छ’ कैलाली, उदासीपुरकी कृष्णा चौधरीको […]

सानैमा शिक्षा, वालवालिकामाथि मनोवैज्ञानिक अपराध

February 20, 2016 0

कोसेली समाचारदाता काठमाडौं, ८ फागुन ।मंगलबार परेकाले सिन्धुलिकी सुनितालाई दुईवटा काम संगै गर्नु थियो । छोराछोरी स्कुल पु¥याउनु अनि मन्दिरको दर्शन गर्नु । हरेक मंगलवार सुनिता ब्रत […]

प्रेम, यौन र जीवन

February 15, 2016 0

संसारमा सबैभन्दा बढी परिभाषा गरिएको केही चिज छ भने त्यो जीवन नै हो । सबैभन्दा बढी विवादित विषय यौन हो र संसारका सबै मान्छेले अनुभूत […]

तिम्रो सहादतको खबरले ऐसेलु फुलेको वसन्तमा पनि रम्न सकिन

February 13, 2016 0

सन्दर्भ जनयुद्ध दिवस मानिसको जन्मपश्चात् मृत्यु स्वाभाविकै रुपमा हु“दै आएको छ । तर मुत्युका थुप्रै परिभाषा, ओज, गरिमा भने आफ्नै ठाउ“मा हुनेरहेछन् । वीर जोदाहा […]

1 13 14 15 16