Please Update Your Browser.

मुक्तक

February 26, 2016 0

 सबैको अधिकार, लेखिएन संविधानमा।।केही थोरै लेखियो, देखिएन संविधानमा।। लाख कोसिस गरी हेरे, पानाहरु पल्टाएर।।तर हामी थारुको हक, भेटिएन संविधानमा।। अंकर अन्जान सहयात्रीपथरैया जबलपुर, कैलाली

गजल

February 26, 2016 0

सहकार्य मा संगै यात्रा गरेर त हेर दुख हैन मनभित्र खुशी भरेर त हेर हाथेमालो गर्दैअब अगाडी बढ्नु पर्छ सबै तिर अाफ्नो श्रृजना छरेर त […]

तोड्ने हौकी तिमी

February 25, 2016 0

साइनो जोड़ी बिचैबाट तोड्ने हौकी तिमी,तिम्रै लागि धड्कीने दिल, फोड्ने हौकी तिमी ? पठाई दिउला प्रेमको, च्याधर प्रदेशबाट, सम्झनाको चिनो सम्झी ओढ्ने हौकी तिमी ? […]

कविता-ए हजुर ! यसो गरे कसो होला

February 23, 2016 0

लाैकिक जगतमा अलौलिकताकोदैविक प्रभाव हुन्छ रे !त्यसैले होलायहाँ शक्ति रुपी बोक्सी र धामी हुन्छ रे !बोक्सी त शक्तिशाली हुन्छ रे !आफूले चाहेको जे पनि गर्न […]

प्रेम दिवसको शुभकामना !

February 14, 2016 0

तिमिसँग मैले पनि प्रेमको डोरी बाटेको छुतिमीलाई सबै ठानी मुटु पनि साटेको छु,देख्छु म त तिमी विना सार संसार सबै रित्तोसम्झँदा नि तिमी विना हुन्छ […]

लन्डनमा भ्यालेन्टाइनको माहोल

February 12, 2016 0

२८ माघ । प्रणय दिवस ९भ्यालेन्टाइन डे० आउन अब धेरै दिन बाँकी छैन । लन्डनका नेपाली तन्नेरीलाई पनि त्यसको माहोलले छोइसकेको छ । विश्वभरका प्रेमी प्रेमिकाले एउटा […]

1 6 7 8