Please Update Your Browser.

मृत्युदण्डको सजाय पाएका उमेशलार्इ बचाउन मलेसियाबाट सहयोग

May 17, 2018 0

साउदी । पाकिस्तानी नागरिक हत्या आरोपमा साउदीमा मृत्युदण्डको सजाय पाएर जेल जीवन बिताइरहेका उमेश यादवको उन्मुक्तिका लागि मलेसियाको बातुपहाठ क्षेत्रमा कार्यरत नेपालीहरुले आर्थिक सहयोग गरेका […]

दक्षिण कोरियासँगको वार्ता रद्द गर्ने उत्तरको घोषणा

May 17, 2018 0

काठमाडौं । दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यासप्रति असन्तुष्टि जनाउँदै उत्तर कोरियाले दक्षिण कोरियासँग उच्चस्तरीय वार्ता रद्द गरेको छ । उत्तर र दक्षिण कोरियाबीच […]

भक्तमाथि बलात्कार गरेको आरोपमा आध्यात्मिक नेता रहिमलाई १० बर्ष जेल सजाय

August 29, 2017 0

भारत, १३ भदौ । भारतीय एक अदालतले सोमबार डेरा सच्चा सौदा समूहका आध्यात्मिक नेता गुरमित राम रहीम सिंहलाई १० बर्ष जेल सजाय तोकेको छ । […]

पाकिस्तानमा ६९ जना आतंककारीको मोस्ट वान्टेड सूचीमा

August 28, 2017 0

इस्लामावाद ९पाकिस्तान०, १२ भदौ । पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबले आइतबार विभिन्न ६९ जनालाई आतंककारीको अति वाञ्छित ९मोस्ट वान्टेड० सूचीमा राख्दै पाकिस्तानको उत्तरपश्चिमी खाइवर पाखथुख्वा ९केपीके० […]

अधिकारकर्मीलाई ‘हिरो अवार्ड २०१७’

August 28, 2017 0

न्युयोर्क, १२ भदौ । युथ फर हयुमन राईटस् इन्टरनेशनलद्धारा अमेरिकाको न्युयोर्कमा आयोजित १४ औ अन्तर्रािष्ट्रय सम्मेलनमा नेपालका तर्फबाट सहभागी अधिकारकर्मी गुणराज प्याकुरेललाई ‘हिरो अवार्ड २०१७’ […]

दुवईको दुर्घटनामा ज्यान गुमाउने नेपालीको संख्या तीन पुग्यो

May 24, 2017 0

काठमाडौं, १० जेठ । दुवईमा मंगलबार बिहान भएको सवारी दुर्घटनामा ज्यान गुमाउने नेपालीको संख्या तीन पुगेको छ ।  मंगलबार भएको दुर्घटनामा नेपाली सहित सात जना प्रवासी […]

बेलायतको शहर–शहरमा ‘भाग्यले बाँचेकाहरु’, निर्देशक र निर्मात्रीलाई भव्य सम्मान

April 30, 2017 0

लण्डन, १७ बैशाख । चर्चित डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’हरुका निर्देशक गणेश पाण्डे र निर्मात्री शारदा गैरेलाई बेलायतमा अभिनन्दन गरिएको छ । लमजुङ समाज युकेले लण्डनमा […]

कुवाबाट प्रकाश निस्किएपछि…….

April 26, 2017 0

पोर्चुगलमा एउटा कुवाबाट प्रकाश निस्किएपछि मानिसहरुले उक्त कुवाको पूजा गर्न थालेका छन्। अध्यारो कुवा २४ घन्टा उज्यालो हुनथालेपछि त्यहाँका स्थानीयले पूजा गर्न थालेका हुन् ।  […]

२५ जना चिनियाँको एक अपराधी समूह स्पेनमा पक्राउ

April 20, 2017 0

म्याड्रिड । विभिन्न अपराधमा संलग्न रहेको आरोपमा २५ जना चिनियाँको एक अपराधी समूहलाई उत्तरपूर्वी स्पेनको क्याटोलिना क्षेत्रीय प्रहरी कार्यालयले पक्राउ गरी हिरासतमा लिएको छ । […]

1 2 3 13