Please Update Your Browser.

केपी ओलीलाई मार्छु भन्ने प्रहरी फन्दामा

May 20, 2019 0

काठमाडौँ । ‘५० लाख देउ, केपी ओलीलाई मारिदिन्छु’ भनेर फेसबुकमा कमेन्ट गर्ने एक युवा प्रहरी हिरासतमा परेका छन् । सिन्धुपाल्चोक लिसाँखु गाउँपालिका वडा नं। २ […]

‘नेपाल आईस मिडिया कप फुटसल’ तीन टीमको टुंगो लाग्यो

May 20, 2019 0

धनगढी । धनगढीमा जारी ‘नेपाल आईस मिडिया कप फुटसल’ प्रतियोगिताको तेस्रो दिनसम्म भएका खेलमा सेमिफाईनल पुग्ने तीन टीमको टुंगो लागेको छ । चौथो दिनको खेलले […]

७५ वर्षीया बेसहारा वृद्धा बलात्कृत

May 20, 2019 0

दमक । झापाको दमकमा मागिखाँदै हिँड्ने एक अशक्त एवं अपाङ्ता भएकी वृद्धा बलात्कृत भएकी छन् । बलात्कृत वृद्धाको झापाको दमकस्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ […]

मासु खाए ५० हजार जरिवाना !

May 19, 2019 0

काठमाडौं । गोरखामाको एउटा वडा कार्यलयले मासु खान प्रतिबन्ध लगाएको छ । उक्त कार्यलयले मासु किन्न, खान र पशुपन्छी पाल्न कडा प्रतिबन्ध लगाएको छ । […]

त्रिशुलीमा बस खस्दा पाँचको मृत्यु, २९ जना घाइते, पाँचको अवस्था गम्भीर

May 19, 2019 0

काठमाडौं । काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको यात्रुबाहक बस त्रिशुलीमा खस्दा पाँच जनाको मृत्यु भएको छ । काठमाडौँ आउँदै गरेको बस धादिङको गजुरी गाउँपालिका वडा नम्बर […]

बाख्रा बाँध्ने खोरमा थुनिएका मन्दिपको उद्धार

May 19, 2019 0

काठमाडौं । श्रीमान श्रीमतिको पारपाचुके भयो । छोरा मन्दिपको पालनपोषण आमाले गर्नेगरी गरी मुद्दा छिनोफानो लाग्यो । जन्मदै बौद्धिक अपाङ्गता भएका मन्दिपको अगाडि आमाको मातृवात्सल्यता […]

‘लिभिङ टुगेदर’ स् सुरा, स्न्याक्स र सेक्सको त्रिवेणी

May 18, 2019 0

आखिर उपन्यास भनेको के हो रु पुस्तकको आकारमा लेखिएको काल्पनिक गद्य रचना जसमा पात्र र घटना समावेश हुन्छन् र सत्यताको केही अंश वा आधार पनि […]

सार्वजनिक बिदामा अंकुश

May 18, 2019 0

काठमाडौं । प्रदेश सरकारले आफूखुसी लगाएको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी प्रदेश सरकारले बढीमा ६सार्वजनिक बिदा दिन थालेपछि संघीय सरकारले बिदामा अंकुश  दिन […]

पेशेवर डाँकाको रुपमा अपराध गर्ने पासवान पक्राउ

May 18, 2019 0

काठमाडौँ । प्रहरीले खुनडाँका, संगठित अपराध र किर्ते मुद्धामा फरार लालबन्दी नगरपालिकाका संजीव पासवानलाई प्रहरीले पक्राउ गरेको छ । सर्लाही, महोत्तरी, सिन्धुली, सिरहा तथा भारतका […]

नेपाल आईस मिडिया कप फुटसल सुरु

May 18, 2019 0

कोसेली समाचारदाता धनगढी । धनगढीमा नेपाल आईस मिडिया कप फुटसल प्रतियोगिता सुरु भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा कैलालीको आयोजनामा नेपाल […]

1 2