Please Update Your Browser.

टुडिखेलमा थारु माघी महोत्सव सुरु (फोटो फिचर)

Maghi-07

काठमाडौं, २९ पुस । थारु विद्यार्थी समाजलगायत २९ वटा संघसंस्थाद्वारा आयोजित दुई दिने माघी महोत्सव आजदेखि टुडिखलमा सुरु भएको छ। पहिलो दिन रक्तदान कार्यक्रम, जीतामार्ना र साँस्कृति कार्यक्रम आयोजना गरिएको हो । हेर्नुस् केही तस्बिर

IMG_0192

IMG_0206

Maghi-09

IMG_0227

IMG_0140