Please Update Your Browser.

मोडेल कृष्ण र अनिताको “विगतका दिन” वजारमा आउदै

धनगढी, २५ चैत्र । सुदरपश्चिमका मोडेल कृष्ण रोकाया र मोडेल अनिता वस्नेतद्वारा अभिनित लोक दोहोरी गित “विगतका दिन” छिट्टै वजारमा आउन लागेको छ ।

नेपाली कलाकारिताका लागि मलेशिया उर्वर वन्दै गइरहेको वेला पछिल्लो समय मलेशियाामा रहेर नेपाालि सांगितिक क्षेत्रमा मोडेलका रुपमा जमिरहेका कृष्ण र अनिताले दोहोरी गित बजारमा ल्याउन लागेका हुन् ।

सविता विकको प्रस्तुतिमा रहेको गितमा भोजराज विक र पुर्णकला विसीको स्वर रहेको छ भने शव्द सविता विककोनै रहेको छ । मलेशियाका विभिन्न रमणिय ठाउहरुमा छायाकंन गरिएको भिडीयो वजारमा आयपछी आफुलाइ यस क्षेत्रमा स्थापित हुन थप मदत पुग्ने मोडेल कृष्ण रोकायाले वताए ।