Please Update Your Browser.

सुन्तलीकी अामा उपमेयरको उम्मेदवार

काठमाडौं, २० बैशाख । कलाकार कुञ्जना घिमिरेकी अामा अस्मिता घिमिरे पनि स्थानीय चुनावी मैदानमा उत्रेकी छन् । नेकपा (माओवादी केन्द्र)को तर्फबाट अस्मिता गोदावरी नगरपालिकाको उपमेयरको उम्मेदवारी बनेकी छन् ।

एमालेसँग राजनीतिक अास्था राख्ने कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ सासुअामा चुनावी मैदानमा उत्रेपछि प्रचार प्रसारमा लागेका छन् । सुन्तलीले पनि अामालाई जिताउन भोट माग्न सुरु गरिसकेकी छन् ।