Please Update Your Browser.

एसपी किरण बज्राचार्य र मीरा चौधरी एसएसपीमा बढुवाका लागि सिफारिस

कोसेली समाचारदाता

काठमाडौं । नेपाल प्रहरीको प्रहरी उपरीक्षक (एसपी) पदमा कार्यरत दुई प्रहरी महिला प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस भएका छन् ।

नेपाल प्रहरीमा कार्यरत एसपी किरण बज्राचार्य र मीरा चौधरी एसएसपीमा बढुवाका लागि सिफारिस भएका हुन् ।

किरण बज्राचार्य                                                                                                    मीरा चौधरी

नेपाल प्रहरी जनपद प्रहरी समूहतर्फको बरिष्ठ उपरीक्षक पद संख्या १४ (चौध) मा बढुवा गर्न बसेको बढुवा समितिको माघ २६ गते बसेको बैठकले २ महिलासहित १४ जनालाई एसएसपी पदमा बढुवाका लागि सिफारिस गरेको हो ।

नेपाल प्र्रहरीमा प्रवेशदेखि नै बज्राचार्य र चौधरीले अपराधमुक्त समाज निर्माणको लागि सशक्त भूमिका निर्वाह गर्दै आएका छन् ।

हेर्नुस् एसएसपीमा बढुवाका लागि सिफारिस भएका १४ जनाको नामावलीः