कासेली न्यूज
काठमाडौँ । ‘जेनजी आन्दोलन खोलामा, प्रतिवेदन झोलामा,’ भन्दै युवाहरुले आज पनि प्रदर्शन गरेका छन् ।
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । आन्दोलनमा जेनजी आन्दोलनका घाइतेहरूको उपस्थिती रहेको थियो ।
उनीहरुले प्रदर्शनमा ‘जेनजी आन्दोलन खोलामा, प्रतिवेदन झोलामा, कुन भ्रष्टलाई बेचिस् कार्की आयोगको प्रतिवेदन ?, जेनजीहरु नारामा, आमा उता रारामा कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर’ लगायतका नारा लगाएका थिए । तस्बिर : नेपाल फोटो लाइब्रेरी
_iaz0un1S8r.jpg)
_vY9EE0pO2G.jpg)
_tqnuSglEsy.jpg)
_JgL3iboGcT.jpg)
_LfrLereNEs.jpg)
_ekAbM3wJ6J.jpg)
