काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठकले २१ सदस्यीय ‘संसदीय बोर्ड’ गठन गरेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शनिबार बसेको बैठकले संसदीय दललाई व्यवस्थित बनाउन र आगामी बजेट अधिवेशनमा प्रभावकारी भूमिका निर्वाह गर्न संसदीय बोर्ड गठन गरेको छ । नवनिर्मित संसदीय बोर्डमा दलका नेता,…
काठमाडौं । सपना प्रधान मल्लले न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षता कायम राख्न सम्पूर्ण न्यायाधीशहरूलाई कुनै पनि डर, दबाब वा प्रलोभनमा नपरी काम गर्न आग्रह गरेकी छन् । कानुन दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रममा बोल्दै उनले न्याय सम्पादनका क्रममा सरकार, शक्ति केन्द्र वा महाभियोगको त्रासबाट प्रभावित नहुन…
सुनचाँदी लुट्न आएका व्यक्तिको प्रतिकार गरेकी सञ्जितालाई आईजीपीद्वारा सम्मान
काठमाडौं । काठमाडौंको एक सुनचाँदी पसलमा लुट्न आएका व्यक्तिको प्रतिकार गरेर चर्चामा आएकी सञ्जिता शाक्यलाई प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले सम्मान गरेका छन्। काठमाडौं महानगरपालिका–२४ तुछेनानी गल्लीस्थित नैना एण्ड ईशान ज्वेलर्समा गत वैशाख १७ गते दिउँसो २ जना व्यक्तिहरूले पेस्तोल देखाई लुटपाट गर्ने प्रयास गरेका…








