धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन्। शुक्रबार उनले अर्थ मन्त्रालयमा… २०८३ बैशाख ४२०८३ बैशाख ६
वैदेशिक रोजगारी विज्ञापनमा अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा श्रमिक पठाउने संस्थाहरूका लागि नयाँ व्यवस्था लागू गरेको… २०८३ बैशाख ४
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्यमा ३० रुपैयाँले वृद्धि गरेको छ। निगमले बुधबार जारी… २०८३ बैशाख २२०८३ बैशाख ३
दुई कम्पनीलाई आईपीओ निष्कासन गर्न सेबोनको अनुमति काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले दुई वटा कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छ।… २०८३ बैशाख २
वैशाख महिनाका लागि बैंकहरुले ब्याजदर घटाए काठमाडौं । वैशाख महिनाका लागि बैंकहरुले ब्याजदर घटाएका छन् । बैंकहरुले सार्वजनिक गरेको विवरण अनुसार… २०८२ चैत्र ३०
प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति, कुनको कति ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ। आइतबार सम्पत्ति विवरण सार्वजनिक गरिएको प्रधानमन्त्री तथा… २०८२ चैत्र २९२०८२ चैत्र ३०
मल आपूर्ति सुनिश्चित गर्नुपर्ने माग काठमाडौं । अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) ले मल आपूर्ति सुनिश्चित गर्नुपर्ने माग गरेको… २०८२ चैत्र २९
बढ्यो सार्वजनिक यातायातको भाडादर, कहाँको कति ? काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेसँगै सार्वजनिक यातायात भाडादर पनि बढाइएको छ। भौतिक पूर्वाधार तथा… २०८२ चैत्र २५२०८२ चैत्र २६
सरकारी कर्मचारीको इन्धन सुविधामा कटौती अर्थ मन्त्रालयले विशिष्ट पदाधिकारी तथा कर्मचारीहरुले पाउने इन्धन सुविधामा कटौती गर्ने निर्णय गरेको छ ।… २०८२ चैत्र २४
विदेशी मुद्राको विनिमयदरमा उच्च वृद्धि नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज सबैजसो… २०८२ चैत्र ७२०८३ बैशाख २