वीरगञ्ज महानगरका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी काठमाडौं । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत… २०८३ जेष्ठ १२२०८३ जेष्ठ १३
पत्रकार किशोर श्रेष्ठमाथि गरिएको निगरानी र धम्कीप्रति महासंघको आपत्ति काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले निगरानी गर्दै धरपकडको प्रयास भएको र विभिन्न व्यक्तिबाट… २०८३ जेष्ठ ११२०८३ जेष्ठ १२
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न… २०८३ जेष्ठ ११२०८३ जेष्ठ १२
एमालेले टुंग्यायो वरीयता नेकपा एमालेको सचिवालय बैठकले पदाधिकारीहरूको वरीयताक्रम टुंगो लगाएको छ। भक्तपुरको गुण्डुमा भएको सचिवालय बैठकले वरीयताका… २०८३ जेष्ठ १०२०८३ जेष्ठ ११
समस्याग्रस्त गौतमश्री सहकारीका ऋण नतिर्नेहरूको नाम सार्वजनिक समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाका ऋणीहरूको नामावली सार्वजनिक गरेको छ।… २०८३ जेष्ठ ८२०८३ जेष्ठ १०
६ घण्टा चलेको एमाले बैठक निष्कर्षविहीन, भोलि पुनः बस्ने एमालेको सचिवालय बैठक शुक्रबार सम्पन्न भएको छ। बैठक भोलि पुनः बस्ने गरी स्थगित गरिएको हो।… २०८३ जेष्ठ ८२०८३ जेष्ठ १०
मधेश सरकारमा फेरबदल, एमालेका मोहम्मद समिर मन्त्री नियुक्त जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेकपा (एमाले) का सांसद मोहम्मद समिरलाई मन्त्री नियुक्त… २०८३ जेष्ठ ७२०८३ जेष्ठ ८
संसद्बाट पारित भयो वैकल्पिक विकास वित्त परिचालन विधेयक काठमाडौं। प्रतिपक्षी दलहरूको अवरोधकाबीच प्रतिनिधिसभाबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित भएको छ। प्रतिनिधिसभा बैठकमा… २०८३ जेष्ठ ७२०८३ जेष्ठ ८
एमालेमा संगठनदेखि नीति–योजनासम्म पुनः संरचना काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकअघि पार्टीका विभागीय प्रमुख र संगठन इन्चार्जहरूको विस्तृत प्रस्तावित… २०८३ जेष्ठ ७२०८३ जेष्ठ ८
प्रधानन्यायाधीश शर्माले भनेः न्याय सम्पादन प्रक्रियाको मर्यादामा हस्तक्षेप स्वीकार गर्दिनँ काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्याय सम्पादन प्रक्रियाको मर्यादामा कुनै हस्तक्षेप स्वीकार नगर्ने बताएका… २०८३ जेष्ठ ५२०८३ जेष्ठ ७