प्रतिनिधिसभा नियमावलीको मस्यौदा तयार(पूर्णपाठ)

काठमाडौं । प्रतिनिधिसभा नियमावलीको मस्यौदा तयार भएको छ। नियमावली संशोधन गर्न गठित समितिले मंगलबार सभामुख डिपी अर्याललाई नियमावलीको मस्यौदा बुझाएको हो।

नियमावलीमा देखिएका कमजोरी सुधार्न र समसामयिक बनाउन संसदमा रहेका ६ वटै दलको प्रतिनिधित्व हुने गरी १५ सदस्यीय मस्यौदा समिति गठन गरिएको थियो।

गणेश पराजुली सभापति रहेको समितिको सदस्यहरूमा ओजस्वी शेरचन, खगेन्द्र सुनार, खुस्बु ओली, गजला समिम मिकरानी, तपेश्वर यादव, ध्रुवराज राई, निशा डाँगी, निस्कल राई, बलावती शर्मा, मधु चौलागाईं, यज्ञमणि न्यौपाने, रेखाकुमारी यादव र सुलभ खरेल छन्।

यस्ताे छ मस्याैदा :