कांग्रेसको सरकारलाई आग्रह: सुकुम्बासी समस्या बल प्रयोगबाट होइन, संवादबाट समाधान गर काठमाडौं । नेपाली कांग्रेसले सुकुम्बासी समस्या बल प्रयोगबाट होइन, दीर्घकालीन र न्यायपूर्ण समाधानमार्फत समाधान गर्न… २०८३ बैशाख ११२०८३ बैशाख १३
सार्वजनिक खरिदमा हस्तक्षेप प्रकरण: विक्रम पाण्डे सीआईबीको नियन्त्रणमा काठमाडौं । सार्वजनिक खरिद प्रणालीमा अनियमितता गरेको आरोपमा पूर्वमन्त्री विक्रम पाण्डे लाई प्रहरीले पक्राउ गरेको… २०८३ बैशाख ११२०८३ बैशाख १३
देशभर विद्युतीय हाजिरी अनिवार्य काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सरकारी कार्यालय तथा स्थानीय तहमा विद्युतीय… २०८३ बैशाख १०
मन्त्रिपरिषद् निर्णयः प्रहरी प्रतिष्ठान स्थानान्तरण नहुने काठमाडौँ । सरकारले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रक्षिण प्रतिष्ठान स्थानान्तण नगर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को… २०८३ बैशाख १०२०८३ बैशाख १३
‘नेक्स्टजेन एमाले’ अवधारणा सार्वजनिक, पार्टी रूपान्तरणका लागि बहस सुरु काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्र विशेष महाधिवेशन पक्षधर समूहले पार्टी पुनर्गठन र रूपान्तरणको… २०८३ बैशाख १०२०८३ बैशाख १३
जेनजी आन्दोलनमा षड्यन्त्र भएको एमाले महासचिव पोखरेलको दाबी काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले २०८२ भदौ २३ र २४ गते भएको जेनजी… २०८३ बैशाख ९२०८३ बैशाख १३
संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषद्को… २०८३ बैशाख ९२०८३ बैशाख १३
गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्। बुधबार उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)… २०८३ बैशाख ९२०८३ बैशाख १३
समस्याग्रस्त सहकारीका ऋणीलाई १५ दिनभित्र ऋण चुक्ता गर्न निर्देशन काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी संस्थाका ऋणीहरूलाई १५ दिनभित्र ऋण चुक्ता गर्न निर्देशन दिएको छ।… २०८३ बैशाख ८२०८३ बैशाख ९
प्रतिनिधिसभा नियमावलीको मस्यौदा तयार(पूर्णपाठ) काठमाडौं । प्रतिनिधिसभा नियमावलीको मस्यौदा तयार भएको छ। नियमावली संशोधन गर्न गठित समितिले मंगलबार सभामुख… २०८३ बैशाख ८२०८३ बैशाख ९