देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न… २०८३ जेष्ठ ११२०८३ जेष्ठ १२
एमालेले टुंग्यायो वरीयता नेकपा एमालेको सचिवालय बैठकले पदाधिकारीहरूको वरीयताक्रम टुंगो लगाएको छ। भक्तपुरको गुण्डुमा भएको सचिवालय बैठकले वरीयताका… २०८३ जेष्ठ १०२०८३ जेष्ठ ११
तथ्यांकले देखाएको अपराधको बदलिँदो चित्र : हिंसाको जरो घरभित्रै, जोखिममा किशोरी लोग्शरी कुँवर अपराधको चर्चा गर्दा हाम्रो ध्यान प्रायः सडक, सार्वजनिक स्थान वा अपरिचित व्यक्तिबाट हुने… २०८३ जेष्ठ ९२०८३ भाद्र ७
एमालेमा संगठनदेखि नीति–योजनासम्म पुनः संरचना काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकअघि पार्टीका विभागीय प्रमुख र संगठन इन्चार्जहरूको विस्तृत प्रस्तावित… २०८३ जेष्ठ ७२०८३ जेष्ठ ८
प्रधानन्यायाधीश शर्माले भनेः न्याय सम्पादन प्रक्रियाको मर्यादामा हस्तक्षेप स्वीकार गर्दिनँ काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्याय सम्पादन प्रक्रियाको मर्यादामा कुनै हस्तक्षेप स्वीकार नगर्ने बताएका… २०८३ जेष्ठ ५२०८३ जेष्ठ ७
नवनियुक्त प्रधानन्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश डा. मनोज शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । शीतल… २०८३ जेष्ठ ५२०८३ जेष्ठ ७
नदी किनारबाट हटाइएका परिवारलाई पुनःस्थापना खर्च र मासिक राहत दिइने काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका जोखिमयुक्त बस्तीहरू हटाइएका विस्थापित परिवारलाई पुनःस्थापना तथा… २०८३ जेष्ठ ५२०८३ जेष्ठ ७
एसईई नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गरेको छ।… २०८३ बैशाख २८२०८३ बैशाख २९
टर्किस विमानमा आगलागी, विमानलाई मुख्य धावनमार्गबाट हटाइयो काठमाडौं । टर्कीको इस्तानबुलबाट काठमाडौं आएको टर्किस विमानको चक्कामा आगलगागी भएर मुख्य धावनमार्गमै रोकिएपछि अन्तर्राष्ट्रिय… २०८३ बैशाख २८२०८३ बैशाख २९
सरकार वा महाभियोगको त्रासमा नपर्नुहोस् : सपना प्रधान मल्ल काठमाडौं । सपना प्रधान मल्लले न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षता कायम राख्न सम्पूर्ण न्यायाधीशहरूलाई कुनै पनि… २०८३ बैशाख २६२०८३ बैशाख २७