कर्णाली प्रदेश मन्त्रिपरिषद्द्वारा सवारी नियमावली स्वीकृत सुर्खेत । कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले सवारी तथा यातायात व्यवस्था सम्बन्धी नयाँ नियमावली स्वीकृत… २०८३ बैशाख ८
स्वार्थ केन्द्रित वाम एकता मान्य हुँदैन : बिन्दा पाण्डे काठमाडौं । बिन्दा पाण्डे ले व्यक्तिगत स्वार्थ नमिल्दा अलग भएका नेताहरूले पुनः वाम एकताको बहस… २०८३ बैशाख ८२०८३ बैशाख ९
‘कानुनभन्दा कोही माथि छैन, अनुसन्धानमा सबै सहयोग गर्नुपर्छ’ नेपाली कांग्रेसका सभापति गगन थापाले राज्यका निकायहरूले गर्ने अनुसन्धान प्रक्रियामा सबैले सहयोग गर्नुपर्ने बताएका छन्।… २०८३ बैशाख ७२०८३ बैशाख ८
घरबाटै एनओसी लेटर लिन सकिने काठमाडौं । वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै वैदेशिक अध्ययन अनुमतिपत्र ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी)… २०८३ बैशाख ६
सरकारी अस्पतालमा हप्तामा दुई दिन ओपिडी बिदा दिने तयारी काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा पनि सातामा दुई दिन… २०८३ बैशाख ३२०८३ बैशाख ४
पेट्रोलियम मूल्यवृद्धि नियन्त्रण गर्न कर संरचना पुनरावलोकन गर्न काँग्रेसको सरकारसँग आग्रह काठमाडौं । नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको निरन्तर बढ्दो मूल्यका कारण उपभोक्तामाथि परेको दबाब कम गर्न… २०८३ बैशाख ३२०८३ बैशाख ४
पूर्वऊर्जामन्त्री दीपक खड्कालाई रिहा गर्न आदेश काठमाडौं । पूर्वऊर्जामन्त्री दीपक खड्कालाई सर्वोच्च अदालतले पूर्वऊर्जामन्त्री दीपक खड्कालाई रिहा गर्न आदेश दिएको छ… २०८३ बैशाख ३
सतर्कता केन्द्रद्वारा ६३२ जना कर्मचारीलाई कारबाही सिफारिस काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले ६३२ जना कर्मचारीलाई कारबाही गर्न सम्बन्धित कार्यालय प्रमुखलाई सिफारिस गरेको… २०८३ बैशाख ३
मालवस्तु ढुवानीमा स्थानीय सरकारले कर लगाउन नपाउने काठमाडौं । एक स्थानीय तहमा उत्पादन भएको वस्तु अर्को स्थानीय तहको बाटो हुँदै जाने जाँदा… २०८३ बैशाख ३२०८३ बैशाख ६
सवारी साधनको विवरण अद्यावधिक गर्न निर्देशन काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संघीय सरकारअन्तर्गतका सबै मन्त्रालयलाई आफ्ना निकायमा प्रयोगमा रहेका तथा… २०८३ बैशाख २