नीति तथा कार्यक्रम पुरानै दस्ताबेजको प्रतिलिपि जस्तै : सांसद शाही काठमाडौं । प्रतिनिधिसभामा बोल्दै सांसद ज्ञानेन्द्र शाहीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पुरानै दस्ताबेजको… २०८३ बैशाख २९२०८३ बैशाख ३१
ट्रेड युनियन खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश काठमाडौं । सर्वोच्च अदालतले ट्रेड युनियन खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश… २०८३ बैशाख २८२०८३ बैशाख २९
कांग्रेस सुदूरपश्चिम भेलाले गर्यो १५ बुँदे संकल्प काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको सुदूरपश्चिम भेलाले १५ बुँदे संकल्प गरेको छ । केन्द्रीय… २०८३ बैशाख २७२०८३ बैशाख २९
एमाले संसदीय दलद्वारा २१ सदस्यीय संसदीय बोर्ड गठन, संसद्मा सशक्त प्रतिपक्ष बन्ने तयारी काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठकले २१ सदस्यीय ‘संसदीय बोर्ड’ गठन गरेको छ ।… २०८३ बैशाख २६२०८३ बैशाख २७
विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट काठमाडौं । विद्यार्थी संगठनहरू खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। विभिन्न… २०८३ बैशाख २५२०८३ बैशाख २६
प्रधानन्यायाधीशमा डा.मनोजकुमार शर्मा सिफारिस काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । न्यायपरिषद्को बिहीबारको… २०८३ बैशाख २४२०८३ बैशाख २६
सुदूरपश्चिम एमाले सांसदसँग अध्यक्ष ओलीको चार घण्टा लामो छलफल काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशका पार्टी सांसदहरूसँग करिब चार घण्टा… २०८३ बैशाख २३२०८३ बैशाख २४
कांग्रेसले भन्यो– सुकुम्वासी व्यवस्थापनमा राज्यको क्रुर र अमानवीय कदम काठमाडौं । नेपाली कांग्रेसले सुकुम्वासी बस्ती हटाउने सरकारको कार्यलाई “क्रूर र अमानवीय” भन्दै कडा आपत्ति… २०८३ बैशाख २१
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता, केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषदसम्बन्धी अध्यादेश पुनर्विचार गर्न फिर्ता पठाएका छन् । सरकारले… २०८३ बैशाख २०२०८३ बैशाख २२
एमालेमा डिजिटल सदस्यता प्रणाली लागू काठमाडौं । नेकपा (एमाले) ले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने निर्णय… २०८३ बैशाख २०२०८३ बैशाख २२